arrow

बजेटमा सहमति नभएपछि ट्रम्पका सरकारी काममा प्रभाव

logo
प्रकाशित २०७४ माघ ६ शनिबार
Donald_Trump_Oath.jpeg

वासिङटन । अमेरिकाको माथिल्लो सदन सिनेटमा सरकारको खर्चको विधेयक पारित हुन नसक्दा ट्रम्पका सरकारी काम काजमा प्रभाव परेको बताइएको छ ।  सो विधेयक पारित भएको भए एक महिनाको लागि सङ्घीय निकायलाई खर्च उपलब्ध हुने व्यवस्था रहेको थियो ।

यद्यपी निकायका कर्मचारी काममा फर्कने दिन सोमबारसम्म त्यसको व्यवहारिक प्रभाव देखिने जस्तो छैन् । ह्वाइट हाउसको संसद र सिनेट दुबै सदनमा रिपब्लिकनको नियन्त्रण रहँदासमेत यस्तो अवस्था देखिएको यो पहिलो पटक हो ।

यस अघि पछिल्लो पटक सन् २०१३ मा सरकारी निकाय खर्च विहीन भएर १६ दिनसम्म कामकाज रोकिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ