arrow

पूर्वराजा ज्ञानेन्द्र भारतको ओडिसा जानु पर्ने के छ खास कारण ?

logo
प्रकाशित २०७४ माघ १५ सोमबार
Gyanendra-shaha.jpg.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत जाने भएका छन् । पुर्वराजा अर्को साता भारतको ओडिसा जाने कार्यक्रम रहेको छ ।

माघ २२ गते श्रीगोवर्द्धनमठ पुरीपिठ पुगेर पूर्वराजा शंकराचार्य स्वामिनिश्चलानन्दसरस्वतीको 'पट्टाभिषेक पञ्चविंशतिवर्षपुत्र्ति महोत्सव' मा सहभागि हुने छन् । उनी भारतमा एक हप्ता रहने कार्यक्रम तय भएको छ । भ्रमणको क्रममा उनले हिन्दू राज्य र राजसंथाको विषयमा राजनीतिक भेटघाट गर्ने स्रोतले जनाएको छन् । 

उनि गत पुस तेस्रो साता भारतको उत्तरप्रदेशका मुख्य मन्त्री ओगी आदित्यनाथको विशेष आग्रहमा लखनउ गएका थिए ।   निरन्तरको भ्रमण, विभिन्न भेट र आश्वासनले पनि पूर्वराजपरिवारलाई केही सहज महसुस भएको छ ।  पूर्वराजा त्यहाँका महाराजा र शंकराचार्यको विशेष निम्तोमा जाने भएका हुन् ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ