arrow

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
petrol-pump.jpeg

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको केही बेरअघि सम्पन्न बैठकले पेट्रोलमा रु एक तथा डिजेल र मट्टितेलमा दुई रुपैयाँका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । 

त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ