-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ ।
शुक्रबार बिहान ९ बजे उक्त बैठक आह्वान गरिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए ।
यसैबीच पार्टीले प्रदेश नं ३ को प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ सर्वसम्मतरुपमा चयन गरेको छ ।