कांग्रेसका को को बन्ने भए समानुपातिक सांसद् ? (सूची सहित)
प्रकाशित २०७४ माघ २८ आइतबार
708
Shares
काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदको सूची तयार पारेको छ । निर्वाचन आयोगले माग गरेबमोजिम पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार काँग्रेसले बन्दीसूचीबाट समावेशी समूहसमेत मिलाएर सूची तयार पारेको हो ।
आइतबार काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीले पाएको ४० सिटका लागि नाम छनोट गरेको हो । छनोट गरिएको नामावली आइतबार नै निर्वाचन आयोगसमक्ष बुझाइएको काँग्रेसले जनाएको छ ।
काँग्रेसले तयार पारेको समानुपातिकतर्फका सांसद निम्न लिखित छन् ।