world cup

महाशिवरात्रिमा साधुसन्तहरुको पाशुपत क्षेत्रमा भीड, के के गरे ? [फोटोफिचर]

प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार , ४,४२२ पटक हेरिएको
तस्वीर – एजेन्सी

काठमाडौँ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ । 

यसका लागि साधुसन्तहरु भारतसहित विभिन्न ठाउँबाट काठमाडौंको पाशुपत क्षेत्र र भक्तपुरको डोलेश्वर महादेवमा पुगेका छन् । 

उनीहरु पनि महाशिवरात्रीमा केन्द्रको रुपमा रहन्छन् । 

के के गरे त सोमबार उनीहरुले ? यो फोटोफिचर 

 

 

 

 

 

नयाँ