-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सिराहा । सिराहाको महनौरमा सोमबार राति साढे ८ बजे स ३ प ६९८७ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा २ जना घाईते भएका छन् ।
घाईते हुनेमा साईकल चालक सिराहा बेतौनाका ३० वर्षिय श्याम मुखिया र मोटरसाईकल चालक स्थानिय सुर्यनारायण चौधरी रहेका छन् ।
घाईते मुखियाको भुमिजा अस्पतालमा उपचार भैरहेको छ भने चौधरीको न्युरो अस्पताल बिराटनगरमा उपचार भैरहेको छ ।