- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा। पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङ तालमा खस्दा भारतीय नागरिक मारियाता शिवराजुको मृत्यु भएको हो । उनी कर्नाटक प्रदेशका हुन् ।
मौसममा आएको खरावीका कारण प्याराग्लाईडिङ तालमा खसेको अनुमान गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।