मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्री देउवाको देशवासीका नाममा सम्बोधन
प्रकाशित २०७४ फागुन ३ बिहिबार
511
Shares
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केही बेरमै बस्दैछ । मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा संवोधन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि बुधबार राति नै संवोधन गर्ने तयारी भए पनि मन्त्रिपरिषद बैठक बस्न नसक्दा संवोधन सरेको थियो ।
प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारले गरेका ऐतिहासिक कामको फेहरिस्त देशवासीलाई सुनाउने बुझिएको छ ।