-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको राष्ट्रका नाममा संवोधन जारी रहेको छ ।
मन्त्रीपरिषद बैठक सकिएलगत्तै बालुवाटारबाट प्रधानमन्त्री देउवाले सम्वोधन गरिरहेका हुन् ।
मन्त्रीपरिषदका सबै सदस्यहरु बीच उनले सम्वोधन गर्दै २००७ सालदेखि अहिलेसम्मको काँग्रेसको योगदानका बारेमा समेत देउवाले चर्चा गरेका छन् ।
उनले आफ्नो नेतृत्वले गरेका कामको फेहरिस्त पनि सुनाएका छन् ।
देशका लागि मुलुकको मुख्य पदमा रहेर आफूले गरेका प्रतिवद्धता पूरा गर्न पाएकामा उनले खुशी समेत व्यक्त गरेका छन् ।