arrow

ओली एक वर्ष अघि नै प्रधानमन्त्री नियुक्त !

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
kp-oli-new.jpg.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १ वर्षअघिको मिति राखेर एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कुल प्रसाद चुडालले राष्ट्रपति कार्यालयको छाप सहित विहिबारको मितिमा जारी गरेको विज्ञप्तीमा, राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ फागनु ३ गते विहीबारका दिन प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीलाई संबिधाननको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेको उल्लेख  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ