arrow

ओलीले लिए प्रधानमन्त्रीको शपथ

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
KP-oli-talking-new.jpg.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम बिहिवार साँझ पद तथा गोपनीयताका शपथ गराएकी छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् ।  समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ