arrow

राष्ट्रपति भण्डारी टुँडिखेलमा आयोजित समारोहमा

logo
प्रकाशित २०७४ फागुन ७ सोमबार
vidya.jpg

काठमाडौँ । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शहीदमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएकी छिन् । 

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु एवम् संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति छ । 

सो समारोह जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ