arrow

तीनकुनेमा भेटिएको शंकास्पद बस्तु सेनाले गर्‍यो डिस्पोज

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
tinkune.jpg

काठमाडौं । काठमाडौंको तीनकुनेमा बेबारिसे भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।   तीनकुनेको बाग्मती पुलमा सडक छेउ  बेबारिसे कालो व्याग भेटिएपछिसेनाको डिस्पोजल टोली घटनास्थल पुगेको थियो ।

बेबारिसे कालो व्याग भएको स्थानको तल तीनकुने प्रहरी चौकी रहेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आब्हान गरेको नेपाल बन्दका क्रममा तर्साउनका लागि मुलुकका विभिन्न ठाउँमा बम राखिएको छ ।  सो वस्तु पनि विप्लव नेकपाले राखेको आशङ्का गरिएको छ ।  उक्त वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ