प्रदेश प्रमुख कुवँरको घर अगाडि बम भेटियो, सेनाले गर्यो डिस्पोज
प्रकाशित २०७४ फागुन ८ मंगलबार
144
Shares
पोखरा । प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुवँरको निवासकै आडमा बम भेटिएको छ । साँझ साढे ४ बजेतिर भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । घटनामा संलग्नको खोजी भैरहेको कास्की प्रहरीका प्रबक्ता खड्क खत्रीले जानकारी दिए ।
मगलबारको बन्दमा पोखरा निकै आतङकित भएको छ । पत्रकार र सुरक्षा करमी समेत बम बिष्फो टनमा परेको घटनाले शान्ति सुरक्षा माथी नै चुनौति खडा गरेको छ ।