arrow

भिरबाट लडेर यूवकको ज्यान गयो

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७४ फागुन १० बिहिबार
District-03-Panchthar-hamrakura.jpg.jpeg

पाँचथर। पाँचथर फालेलुङ ३ थोक्लिम्बाका एक यूवकको भिरबाट लडेर ज्यान गएको छ । मृत्यु हुनेमा स्थानिय ३५ वर्षिय प्रविन मादेन रहेका छन् ।

मंगलबारै घरबाट हराएका उनी घरनजिकै रहेको खरबारी बाट झण्डै दुई सय मिटर तल खसेका थिए ।

 स्थानियहरुले उनको शव भिरमा रहेको रुखमा अडएिको अवस्थामा आज बिहान फेला पारेर प्रहरी चौकी मच्छेबुङलाई खवर गरेका थिए ।

अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रहरी चौकी मच्छेबुङका प्रमुख जिबन मैनालीले वताउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ