arrow

गुन्डा नाईके पुनका नागरिकता र पासपोर्ट दुइटा

logo
हाम्रा कुरा
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
manoj-pun.jpg

काठमाडौं। शृंखलाबद्ध ब्यक्ति हत्या घटनाका मुख्य नाईके मनोज पुनका नागरिकता र पासपोर्ट दुई दुईवटा रहेको भेटिएको छ । 

बुधबार रुपन्देहीको भवानीपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका पुनको साथबाट प्रहरीले सुनीलकुमार रानाका नाममा जारी भएको राहदानी फेला पारेको थियो । 

नाम फरक भए पनि उक्त राहदानीमा मनोजकै तस्विर देखिएपछि प्रहरीले उनले फरक नाममा नागरिकता निकालेर त्यसैका आधारमा मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाएको निष्कर्षमा पुगेको हो । (कान्तिपुर दैनिक) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ