arrow

काठमाडौंको पुतलीसडकमा रहेको शेयरमार्केटमा भीषण आगलागी

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार
share-market1.jpg

काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित सेयरमार्केटमा भीषण आगलागी भएको छ । आगलागी ९ः५० मा सुरु भएको हो । 

सेयरमार्केटको सबैभन्दा माथिको फ्लोरमा भएको आगलागीमा ग्यास सिलिन्डरसमेत पड्केको छ । 

एम्बुलेन्स आइसकेको छ । उद्धार टोली उद्धारका लागि माथिल्लो तल्लामा पुग्ने प्रयासमा छ । 

आगो अझै नियन्त्रणमा आएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ