काठमाडौंको पुतलीसडकमा रहेको शेयरमार्केटमा लागेको आगलागी नियन्त्रणमा
प्रकाशित २०७४ फागुन १४ सोमबार
334
Shares
काठमाडौं। काठमाडौंको पुतलीसडकस्थित सेयरमार्केटमा सोमबर बिहान लागेको आगलागी नियन्त्रणमा आएको छ। सेयरमार्केटको सबैभन्दा माथिको तल्लामा रहेको क्यान्टिनमा बिहान ९ः५० तिर लागेको आगो पाँच वटा बारुण यन्त्र र सुरक्षाकर्मीहरुको सहयोगमा ३५ मिनेटमा नियन्त्रणमा आउन सकेको हो। निकै भीड रहेको छ भने केही सिलिन्डर ग्याँस पड्किएका छन्।