arrow

यी बन्दैछन् माओवादीबाट मन्त्री, बादलको नेतृत्व

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार
Maobadi-Kendra-ko-logo.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जानका लागि ६ जनाको नाम टुंगो लगाएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड, नेता रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठले सात जनाको नाम सोमबार बिहान टुंगो लगाएको हो । 

बादलको नेतृत्वमा सरकारमा जानेहरुमा वर्षमान पुन अनन्त, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल, बिना मगर र अमनलाल मोदी रहेका छन् । 

प्रचण्डले नामावली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउँदै छन् । 

ओलीले सोमबारै मन्त्रीमण्डल बिस्तार गर्दैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ