arrow

उपेन्द्र यादवले भेटे भारतीय जनता पार्टीका नेता

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
upendra6.jpg

काठमाडौ‌ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र भारतीय जनता पार्टी भाजपाका नेता विजय जोलीबीच भेट भएको छ ।

संघीय समाजवादी फोरमको केन्द्रीय कार्यालय तिन कुनेमा अध्यक्ष उपेन्द्र यादव र नेता जोलीबीच भेट भएको यादवको प्रेससहयोगि महेश चौरसियाले जानकारी दिए । नेता जोलीसँग राजनीतिक कुराकानी भएको उनले बताएका छन् ।

संघीयसमाजवादी फोरमले संसदमा केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिएको भोलिपल्ट भाजपाका नेताले उपेन्द्र यादवलाई भेटेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ