-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानमा अवतरण गर्नु अघि नै आगो लागिसकेको बताइएको छ ।
युएस बंगलाको विमानमा दिउँसो सवा २ बजेपछि आगो लागेको हो । धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार ओगो निभाउन विमानस्थलको दमकल, नेपाली सेना, नेपाल प्रहरी सबै भन्दा पहिले आएको थियो ।
पछि काठमाडौँ तथा ललितपुर महानगरपालिका दमकल थपिए । दुर्घटनामा परेका यात्रुको उद्धारकार्य जारी छ ।