arrow

दुर्घटना भएको विमानमा को–को थिए नेपाली ? (नामावली)

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
biman_news1.JPG

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको यूएस बंगलाको विमानमा ३३ जना यात्रु सवार रहेको जनाएको छ ।

प्राधिकरणले प्रेस नोट जारी गरेर विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई दुर्घटना भएको जनाएको छ । प्राधिकरण अनुसार विमानमा ३३ नेपालीसहित ६७ जना यात्रु र ४ चालक दलका सदस्यहरु थिए ।

विमानमा रहेका नेपालीहरु

सीला बजगाईं
अवधेशकुमार यादव
अल्जिना बराल
समिरा व्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
चारु बराल
सोबिन्द्रसिंह बोहरा
वसन्त बोहरा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाईं
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौड्याल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
एञ्जिला श्रेष्ठ
सरुना श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
डा.बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ