arrow

१४ मेडिकल विद्यार्थी पनि परे दुर्घटनामा (नामावली)

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
biman_news2.JPG

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मेडिकल कलेजमा पढ्ने १४ जना विद्यार्थी परेका छन् । जसमा १३ विद्यार्थी एउटै कलेजका छन् । बंगलादेशको जलालावाद रागिव रविया मेडिकल कलेजमा एमबीबीएस पढ्ने १३ विद्यार्थी विमान दुर्घटनामा परेका हुन् ।

विमान दुर्घटनामा परेका विद्यार्थी मध्ये श्रेया झा कुमुदिनी वुमन्स मेडिकल कलेजमा अध्ययनरत रहेको बताइएको छ ।

प्रिन्सी धामी, चारु बराल र समिरा बज्राचार्यको सिनामङ्गलमा रहेको केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका मेडिकल विद्यार्थी
सञ्जय पौडेल
प्रिन्सी धामी
सञ्जय महर्जन
निगा महर्जन
एन्जिला श्रेष्ठ
पुर्णिमा लोहनी
स्वेता थापा
मिली महर्जन
सरीमा श्रेष्ठ
अल्जिना बराल
चारु बराल
समिरा ब्यञ्जनकार
आस्ना शाक्य



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ