arrow

कायममुकायम जोशीले तोके पेशी 

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
pesi.jpg

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले बिहिबारदेखि सर्वोच्च अदालतमा पेशी सूची तोकेका छन् । 

पेशीसूची अनुसार जोशीले आफूलाई एउटा एकल इजलास राखेका छन् ।

जोशीले ओमप्रकाश मिश्र र टंकबहादुर मोक्तान, चोलेन्द्र शम्शेर जबरा र डम्बरबहादुर शाही, दीपककुमार कार्की र बमकुमार श्रेष्ठ, केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारी, शारदाप्रसाद घिमिरे र सपना मल्ल प्रधान, मीरा खड्का र प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की र डाआनन्दमोहन भट्टराई, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलास पनि तोकेका छन् । 

सर्वोच्च अदालत प्रशासनले कामु प्रधानन्यायाधीश जोशीको स्वागतको तयारी समेत थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ