arrow

अफ्रिकी ४४ मुलुकबीच स्वतन्त्र व्यापार सम्झौता

logo
प्रकाशित २०७४ चैत ७ बुधबार
africa.png

किगाली, रुवाण्डा । अफ्रिकाका विभिन्न ४४ मुलुक अफ्रिका महादेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने बिषयमा सहमत भएका छन् ।

अफ्रिकी यूनियन प्रमुख माउसा फाकी मोहम्मतले बुधबार गरिएको सम्झौतामा सवै ४४ अफ्रिकी मुलुकले हस्ताक्षर गरेका बताए ।

अफ्रिका महादेशीय स्वतन्त्र व्यापार (सीएफटीए)का लागि सम्झौता भएको र यसबाट अफ्रिकी मुलुकमा व्यापार व्यवसाय गर्न सदस्य राष्ट्रलाई सहज हुनेछ, मोहम्मतले थपे। एएफ्पी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ