arrow

एक्कासि हिमपात, एसईई परीक्षा दिनेलाई समस्या 

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
humla-himpat.JPG.jpeg

हुम्ला । बुधबार रातिदेखि बिहिबार बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् । 

हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् । 

हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ