arrow

करेन्ट लागेर प्राधिकरणकै ज्यालादारी कर्मचारीको मृत्यु

logo
प्रकाशित २०७४ चैत १० शनिबार
curent.jpg

 काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रवार तनहुँ  बितरण केन्द्रमा कार्यरत राजु  वाग्लेको करेन्ट लागेर मृत्यु भएको हो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ