arrow

मौसम एक्कासी बिग्रियो, ठाउँठाउँमा वर्षा

पाल्पामा अध्यारो

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ चैत १६ शुक्रबार
dark.jpg

पाल्पा । मुलुकभरको मौसम एक्कासी बिग्रिएको छ । शुक्रवार बिहानैदेखि पूर्वी र मध्यपहाडी क्षेत्रमा फाटफुट वर्षा भए पनि पाल्पा र आसपासका जिल्लाहरुमा दिउसो २ बजे देखि हावा, पानी आई दिउसै अध्यारो भएको छ । अध्यारो हुँदा सवारी साधन र यात्रुहरुले लाईट बालेर यात्रा गरिरहेका छन् ।   

मुलुकभर मौसमको असर देखिएको मौसम विद्हरुले जनाएका छन् ।  शुक्रबार यो क्रम दिनभरि नै रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।   बंगालको खाडीबाट आएको पश्चिमी बायुको असरले मुलुकभर मौसम परिवर्तन भएको उनले बताइन् । यो असर दुई दिनसम्म देखिने छ ।  बादलले ढाकेको हुनाले काठमाडौं उपत्यकामा बिहान अँध्यारो छाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ