arrow

होटल भत्किँदा १० जनाको मृत्यु 

logo
प्रकाशित २०७४ चैत १८ आइतबार

काठमाडौं । भारतको मध्यप्रदेशस्थित इन्दोरमा एक चार तल्ले होटल भत्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । 

घटनामा कैयौं मानिस घाइते भएका छन् । 

केही मानिसहरु भत्केको भवनभित्र पुरिएको आशंका गरिएको छ । उद्दार कार्य जारी रहेको भारतीय संचार माध्यमहरुले बताएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ