arrow

चिनियाँ अन्तरिक्ष स्टेशन प्रशान्त महासागरमा खस्यो 

logo
प्रकाशित २०७४ चैत १९ सोमबार
staion.jpg

काठमाडौं। मिशन पुरा गरी सम्पर्क बिच्छेद भएको चिनियाँ अन्तरिक्ष स्टेशन ल्याबको अवशेष प्रशान्त महासागरमा खसेको छ। ‘दि तियांगोङ–१’ नामक सो अन्तरिक्ष स्टेशन ग्रीनविच समयअनुसार बिहान ८ः१६ मा वायुमण्डलमा प्रवेश गरेको थियो। वायुमण्डलमा छिर्नासाथ सो अन्तरिक्ष स्टेशन ल्याबको अधिकांश भाग जलेर नष्ट भएको बताइएको छ। केही टुक्रा भने प्रशान्त महासागरमा खसेको अधिकारीहरुले जनाएका छन्।

यो अन्तरिक्ष स्टेशनको अवशेष कहाँ खस्ने हो र त्यसले कस्तो क्षति निम्त्याउने हो भन्नेबारे केही दिनदेखि विश्वका वैज्ञानिकहरु चिन्तित थिए। 
Tiangong-1 space lecture

Graphic

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ