arrow

आफ्नै नातिनी करणी गर्ने हजुरबुवा पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ चैत २१ बुधबार
child-rape.jpg

पाँचथर ।  आफ्नै नातिनीलाई पटक पटक जबरजस्ती करणी गर्ने हजुरबुवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ बर्षिय एक पुरुषले आफ्नै सहोदर १२ बर्षिया नातिनीलाई गत ०७४ पौष १ गते देखी जबरजस्ती करणी गरी गर्दे आइरेहको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनलाई कसैलाई भनेमा मारीदिने धाकधम्की दिई त्रासमा पारी जबरजस्ती करणी गर्दै आएको भन्ने खबर पाई पिडकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमलेब बताए ।

 कानुनी  कार्बाहीका लागी सोमबार पक्राउ गरी बुधवार पाँचथर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ भने पिडितलाई उद्धार गरी सुरक्षित आवास गृहमा राखिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ