arrow

नेम्बाङ संसदीय दलको उपनेता

logo
प्रकाशित २०७४ चैत २१ बुधबार
Subash-chandra-negmang.png

काठमाडौं । सुवास चन्द्र नेम्बाङ  पुन:  नेकपा एमालेले संसदीय दलको उपनेता भएका छन्। यसअघि पनि  नेम्बाङ  एमाले संसदीय दल उपनेता थिए । उनि  पूर्व सभामुख समेत हुन् ।   

बुधबार बसेको एमाले संसदीय दलको बैठकले नेम्वाङलाई उपनेता बनाएको हो।

साथै बैठकले  खगराज अधिकारीलाई प्रमुख सचेतक बनाएको छ।अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेम्वाङ र अधिकारीलाई सो पद दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ