-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।
४५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका ओलीलाई सिंहले स्वागत गरेका हुन् ।
सिंहले ओलीलाई विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे।