प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको संयुक्त पत्रकार सम्मेलन (लाइभ)
प्रकाशित २०७४ चैत २४ शनिबार
622
Shares
काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सो पत्रकार सम्मेलनमा नेपाल र भारतले संयुक्त वक्तव्य जारी गर्दै छन् ।