arrow

नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन, मोदीले नेपालीमा भाषण सुरु गरे

logo
प्रकाशित २०७४ चैत २४ शनिबार
modi.JPG

काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीहरुको संयुक्त पत्रकार सम्मेलन चलिरहेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपि शर्मा ओली  र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटपछि संयुक्त रुपमा  पत्रकार सम्मेलनलार्इ सम्बोधन गरेका छन् । सम्मेलनको क्रममा मोदीले नेपालीमा भाषण सुरु गरेर प्रधानमन्त्री ओलीको स्वागत गरेका थिए ।

सम्मेलनको उद्घाटनको क्रममा मोदीले नेपालका प्रधानमन्‍त्री सहितको  प्रतिनिभिहरुलाई भारतमा स्वगत गर्न पाउदा आफुलाई थेरै खुसी लागेको बताए ।   उनले पछिल्ला पटक भएका निर्वाचन नेपालको सबैभन्दा ठुलो उपलब्धि भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ