arrow

ट्रम्प टावरमा आगलागी, चार घाइते

logo
प्रकाशित २०७४ चैत २५ आइतबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घर र कार्यालय रहेको ट्रम्प टावरमा आगलागी भएको छ । यो आगलागीमा परी ४ जना घाइते भएका छन् । ती मध्ये एक जना गम्भीर रहेको बीबीसीले बताएको छ । 

ट्रम्प टावरको पचासौं तल्लामा आगो लागेको हो । 

राष्ट्रपति ट्रम्पले आगो नियन्त्रणमा आएको बताएका छन् । उनले ट्वीटरमार्फत आगो निभाउन संलग्न सबैलाई धन्यबाद पनि दिएका छन् । 

Fire trucks arrive outside Trump Tower on 5th Avenue in New York on April 7, 2018



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ