arrow

सिरियाली एयरपोर्टमा मिसाइल हमला 

logo
प्रकाशित २०७४ चैत २६ सोमबार
syria-map.gif.gif

काठमाडौं । सिरियाली सैन्य एयरपोर्टमा मिसाइल हमला भएको छ । सिरियाली सरकारी मिडियाका अनुसार एक सैन्य एयरपोर्टमा मिसाइल हमला भएको हो । 

सूत्र प्रयोग गर्दै बीबीसीले भनेको छ – सैन्य अड्डामा एयर डिफेन्स सिस्टम सक्रिय रहेको थियो । 

सिरियाली टेलिभिजनका अनुसार सोमबार होम्स सहरको टर्मिनल ४ एयरफिल्डमा ठूलो विष्फोटको आवाज आएको छ । 

यसको पूर्ण विवरण आइसकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ