श्वेतपत्रबारे नेपाली कांग्रेसको धारणा राख्दै प्रवक्ता शर्मा (लाइभ)
प्रकाशित २०७४ चैत २६ सोमबार
451
Shares
काठमाडौं । नेपाली कांग्रेसले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगायतका विषयमा पार्टीको धारणा प्रवक्ता विश्वप्रकाश शर्माले राखेका छन् ।पत्रकार सम्मेलनमा सरकारले जारी गरेको श्वेतपत्रका बारेमासमेत पार्टीको धारणा सार्वजनिक हुनेछ ।