arrow

राष्ट्रपतिले पनि सुरु गरिन् ट्विट

logo
प्रकाशित २०७४ चैत २६ सोमबार
twitt.JPG

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारदेखि ट्वीट गर्न सुरु गरेकि छन् । राष्ट्रपतिको आधिकारीक ट्वीटर ह्याण्डिल @PresidentofNP बनेसँगै  राष्ट्रपतिले ट्वीट गर्न सुरु गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गरेकी छन् ।  नेपालका प्रधानमन्त्री लगायत अन्य राजनीतिक दलका नेताहरुले पनि ट्वीटरको प्रयोग गर्दै आएका छन् । सहजरुपमा जनतासँग संवाद गर्ने थलोका रुपमा ट्वीटरलाई लिइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ