arrow

स्कुल बस दुर्घटना हुँदा २७ विद्यार्थीसहित ३० को मृत्यु

logo
प्रकाशित २०७४ चैत २७ मंगलबार

काठमाडौं । भारतको हिमांचल पदेशको काँगडा जिल्लामा एक स्कुल बस दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा २७ बालबालिका हुन् । सोमबार नूरपुरको मलकपुर इलाकामा बस ३०० फिट तल खोंचमा खसेको थियो ।

मृतक अरुमा दुई स्कुल शिक्षक र एक बसका ड्राइभर हुन् । 
 



नयाँ