arrow

आईजीपी नियुक्त आज साँझ नभए भोलि दिउँसो : मन्त्री महासेठ

logo
प्रकाशित २०७४ चैत २७ मंगलबार
raghubir_mahaseth.jpg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले सम्भव भएसम्म आजै साँझ नभए भोलि विहान वा भोलि दिउँसोसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको आईजीपी नियुक्ती गर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले सरकारले योग्य, सक्षम व्यक्तिलाई नै आईजीपी बनाउने बताए ।

उनले भने,‘सरकारले आईजीपीको उम्मेद्धवारहरुमध्येबाट जसलाई पनि आईजीपी बनाउन सक्छ, गृहकार्य पुग्यो भने आज साँझसम्म नियुक्ती गर्छौं, नभए ढिलोमा भोलि दिउँसोसम्म हामी निर्णय गर्छौं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ