arrow

नदीमा बेपत्ता बालक मृत फेला

logo
प्रकाशित २०७४ चैत २८ बुधबार
Dead_Body.jpg.jpeg

रामपुर,पाल्पा । सोमवार दिउँसो कालिगण्डकीमा बेपत्ता भएका  एक बालक मृत   अवस्थामा फेला परेका छन् । रम्भा गाउँपालिका १ हुँगी पाल्पा बस्ने वर्ष ३ का अबिरल पुन बसधवार विहान  सिद्धबाबा मन्दिर नजिकै रहेको कालिगण्डकीको किनारमा फेला परेका हुन् ।

पानीमुनि तैरिएर बसेको अवस्थामा स्थानीयले पुनको शव फेला पारेका हुन् । पुनको शवलाई पोष्मार्टमका लागि अहिले रामपुर अस्पतालमा ल्याइएको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए  ।

उनीसंगै नदीमा पौडी खेल्न गएका सोही ठाउँकै ५ वर्षका सरोज राना अझै भेटिएका छैनन् । उनको खोजी कार्य जारी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ