arrow

बलात्कार घटनामा सांसद पक्राउ

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
balatkar.jpg

काठमाडौं । ग्याङरेप अर्थात् सामुहिक बलात्कार काण्डमा सांसद नै पक्राउ परेका छन् । उन्नाव ग्याङरेप काण्डमा उत्तर प्रदेश सरकारले गरेको सीबीआई जाँचमा मुख्य आरोपीका रुपमा बांगरमउ सिटका विधायक कुलदीप सिंह संगरलाई शुक्रबार बिहान हिरासतमा लिइएको हो । 

सेंगरलाई उनको लखनउस्थित आवासबाट बिहान करिव स्थानीय समयअनुसार ४ः३० बजे हिरासतमा लिइएको जनाइएको छ । 

सीआईबीले उनलाई अदालतमा पेश गर्ने तयारी गरेको छ । हिरासतमा लिएपछि उनलाई सीआईबीको अफिसमा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ