arrow

परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै

logo
प्रकाशित २०७४ चैत ३० शुक्रबार
Pradip-gywali-news.jpeg

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनका विदेशमन्त्री वाङ वीको निमन्त्रणामा आउँदो वैशाख २ गतेदेखि ७ गतेसम्म छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्दै छन्। नयाँ सरकार गठनपछि नेपाल सरकारको सम्बन्धित मन्त्रीका हैसियतमा हुन लागेको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउनेछ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा वैशाख ४ गते मन्त्री ज्ञवालीले उनका समकक्षी वीसँग दुई पक्षीय वार्ता गर्नेछन्। चीनको बेइजिङमा रहँदा मन्त्री ज्ञवालीले चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्नेछन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ