arrow

नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकीमा बेपत्ता

logo
प्रकाशित २०७५ वैशाख १ शनिबार
kaligandaki.jpg.jpeg

पाल्पा । पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा शनिवार बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् ।

बगनासकाली गाउँपालिका–८ रानीमहल नजिकैको कालीगण्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्ने क्रममा बेपत्ता भएको अस्थायी प्रहरी बिट रानी महलका प्रमुख डिल्लीराम भट्टराईले बताए । बेपत्ताको खोजीकार्य जारी रहेको पनि उनले बताए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ