-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेका छन् ।
राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–साउदी अरेबिया सम्बन्धका साथै आपसी हित र चासोका विषयमा विमर्श भएको थियो ।
भेटमा राष्ट्रपति कार्यालय र साउदी अरेबियाली राजदूतावासका उच्च अधिकारीहरु पनि सामेल भए । हार्थीकाे कार्यकाल सकिएसँगै स्वदेश फिर्ता हुन लागेका हुन् ।