arrow

सतसंग भवनको छाना उडाउदा करिब ११ लाख बराबरको क्षति

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ वैशाख ८ शनिबार
3_(1)1.jpg

लम्की, कैलाली । गए राती आएको हावाहुरीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरमा रहेको कैलाशधाम तीर्थ स्थलको सतसंग भवनको छाना उडाउदा करीब ११ लाख बराबरको क्षेति भएको छ ।

 भवनमा छाएको कर्कट पाता फलामे छड सबै उढाएर नोक्सान पुर्याएको कैलाशधामका अध्यक्ष लक्षिराम रिमाले जानकारी दिए । हावाहुरीले भौतीक संरचनामा नोक्सान पुर्याएनी मानविय क्षेति भने हुनबाट जोगिएको छ ।

 सतसंग भवनको अगाडि रहेका बृद्धाआश्रममा भने कुनै क्षेति भएको छैन । उढाएका कर्कटपाता र फलामेछड् कैलाशधामको पछाडि पट्टीको कैलाश खोलामा सम्म पुर्याएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ