arrow

कपास उद्योगमा आगलागी ६ लाखको क्षति

logo
प्रकाशित २०७५ वैशाख १४ शुक्रबार
fire.jpeg

पुनर्वास । कञ्चनपुरको दक्षिण भेग स्थित बेलडाँडी गाउपालिका – २ स्थित चवन्नी बजारमा रहेको एक कपास उद्योगमा बिहिबार आगलागी हुँदा ६ लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । 

करिब साढे ११ बजे भएको आगलागीबाट उद्योगमा रहेकोे मेसिन र लत्ताकपडा गरि ६ लाखको क्षती भएको छ । उक्त उद्योगमा भएको आगलागी स्थानिय बासिन्दा र प्रहरीको प्रयासमा आधा घन्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ