arrow

ग्यास बुलेट त्रिशुलीमा खस्यो

logo
प्रकाशित २०७५ वैशाख १४ शुक्रबार
gas-bullet.jpg

काठमाडौं । भारतीय नम्बर प्लेटको एक ग्यास बुलेट त्रिशुली नदीमा खसेको छ । काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट बिहान साढे ६ बजेतिर धादिङ मलेखुमा रहेको फुर्केखोला नजिकै खसेको हो । 

चालक भारतीय नागरिक ३६ वर्षका सुरेन्द्र सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार एचआर ५५ क्यू ८६३० नम्बरको बुलेट सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ